साहसिक पर्यटन आकर्षित गर्दै द क्लिफ
पछिल्लो समय नेपाली युवाहरूमा साहसिक पर्यटनप्रतिको क्रेज ह्वात्तै बढेको छ।बन्जी, प्याराग्लाइडिङ, र्याफ्टिङ र जीपलाइनको सञ्जाल देशव्यापी फैलिएको छ। यससँगै साहसी पर्यटन प्रेमीलाई लक्षित गर्दै परम्परागत रूपमा खेलिने पिङलाई परिमार्जित गरी विभिन्न ठाउँमा अनौठा-अनौठा पिङ बनाउने होड नै चलेको छ।कुश्मा बजारको एक रेस्टुरेन्टले पिङ बनाएर चर्चा कमाएपछि गोरखा बजार र धुलिखेल जीपलाइनमा पनि उस्तै खाले पिङ […]
Continue Reading